सागअन्तर्गत महिला क्रिकेटमा माल्दिभ्समाथि ऐतिहासिक जितपछि खुसी बाँड्दै नेपाली टोली, १७ रनको लक्ष्य नेपालले ५ बलमै बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालकी अञ्जली चन्दले ६ विकेट लिँदा कुनै पनि रन दिइनन्। यो टी–२० क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट आँकडा हो। माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेका थिएनन्। तस्बिर : बासुदेव पौडेल \रासस
जीतको इतिहास