चितवनकाे सौराहामा जारी १६औँ हात्ती महोत्समा हात्तीलाई वनभोज खुवाइँदै। महोत्सवमा हात्ती वनभोजलाई विशेष आकर्षणका रुपमा लिइन्छ। तस्बिर : सुरेन कुँवर/रासस
हात्तीलाई पनि वनभोज !