इराक, पुस १८ । इराकको बगदाद विमानस्थलमा रकेट आक्रमणमा परी कम्तीमा आठजनाको मृत्यु भएको छ।
इराकी सुरक्षा अधिकारीहरुका अनुसार तीनवटा रकेट आक्रमणमा आठ जनाको मृत्यु हुनुका साथै दुईवटा कार पूर्ण रुपमा ध्वस्त भएका छन्।
आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन।