चितवन, पुस १८ । पूर्वी चितवनको एक इट्टा भट्टा उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा न.२ चनौलीमा रहेको निर्माण इट्टा उद्योगमा काम गर्ने भारत मोतिहारी घर भएका ६५ बर्षिय सोभराती मियाँको मृत्यु भएको हो ।
उनी सुतेकै अवस्था मृत फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।