तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर गुरुङको सुन्तला बगानमा लटरम्म फलेको सुन्तला। समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाईमा रहेको यस ठाउँमा सुन्तला उत्पादन राम्रो हुने गरेको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
सुन्तला बगानमा लटरम्म सुन्तला