चितवन, पुस २० । भरतपुर महानगरपालिका वडा नं १० बसेनीमा प्रहरी कल्याण कोषको लगानिमा नव निर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प सञ्चालनमा आएको छ।
आईतबार पेट्रोल पम्प एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो। रु सवाँ ३ करोडको लागतमा निर्माण भएको पेट्रोल पम्पमा डिजेल ४० हजार र पेट्रोल २० हजार लिटर स्टोर गर्न मिल्नेछ भने एक पटकमा ४/४ वटा डिजेल र पेट्रोल गाडीमा ईन्धन भर्न सक्ने व्यवस्था मिलाईएको छ।