पर्यटकीय गाउँ ठिनीमा हिउँ पर्दा थकाली पहिरनमा ठिनी गाउँका महिला हिउँमा रमाउँदै सेल्फी लिँदै। पछाडि ठिनी गाउँ र जोमसोम बजार। ११० घर रहेको ठिनी गाउँमा १२ घरमा घरबास सञ्चालित छन्। दुई हजार ८६० मिटरको उचाइमा रहेको यो गाउँमा २०७४ सालदेखि घरबास सञ्चालन हुन थालेको हो। तस्वीर: सौजन्य नरेन्द्र थकाली/रासस