चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट सुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु। जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकुञ्जसहित देशका विभिन्न सिमसार क्षेत्रमा जलपंक्षीहरु आउने गर्दछन्। तस्विर : टेकराज पोखरेल, रासस