दक्षिण एसियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज घलेगाउँ। यतिबेला क्व्होलासोथर गाउँपालिका३, घलेगाउँसहितका विभिन्न घरवासमा ‘भ्रमण वर्ष–२०२०’ सुरुवातसँगै पर्यटकले भरिभराउ भइरहेका छन्। तस्बिर : जनक श्रेष्ठ/रासस
घरवासमा पर्यटकको भरिभराउ