तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै स्थानीय महिला। गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
पाहुनालाई स्वागत…