सुर्खेतका थारु जातिद्वारा शनिबार बीरेन्द्रनगर नगरपालिका १० कुन्ती गाउँमा आयोजित ‘माघी मिलन कार्यक्रममा आउने पाहुनाको स्वागतका लागि कुरेर बसेका थारु चेली। तस्वीर: शुरबहादुर सिंह/रासस
स्वागतका लागि बसेका थारु चेली