सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती। पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पु¥याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण गरिएको हो। तस्वीर: नारायण ढुङ्गाना/रासस
सेलाङको एकीकृत बस्ती
