कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा परम्परागत झुम्रा नृत्य देखाउँदै थारु समुदाय। माघीमेलाको अवसरमा यहाँ हरेक वर्ष थारु समुदायले झुम्रा नृत्य देखाउने प्रचलन छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
थारु समुदायको झुम्रा नृत्य