झापाको बुद्धशान्ति गाउँपालिका – २ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाएको फापर र अलैंची। अलैंचीको खेती पहाडी जिल्लमा मात्रै हुने गरेपनि उप्रेतीले पाखे जातको अलैंचीको व्यावसायिक रुपमा खेती गर्दै आउनु भएको छ। तस्बिर तस्वीर: सुरेन्द्र भण्डारी/रासस