तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफा प्रवेश गर्ने ठाउँमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार। भ्रमण वर्षको अवसरमा सिद्धगुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
भ्रमण वर्षको प्रचार