कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ भम्केपानीमा पर्यटन वर्षलाई लक्षित गरी निर्माण गरिएको थारु संग्रहालय । संग्रहालयमा थारु समुदायका प्राचीन सामानहरु राखिएका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
थारु संग्रहालय