तनहुँको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरीसम्मका लागि गाउँपालिकाबाट निर्माण थालिएको तीन किलोमिटर दूरीको पदमार्ग पर्खाल। तस्वीर: कृष्ण न्यौपाने/रासस
पदमार्ग पर्खाल निर्माण