डोटीको शिखर नगरपालिका– १० बानीडुग्रीसैनमा ढकमक्क फुलेको तोरीबारी। तोरी खेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन्। तस्वीर: विमलबहादुर विष्ट/रासस