काठमाण्डौं, माघ १६ । वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरू वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (एफआईएमएस) मा आबद्ध भएका छन्।
यो आवद्धतासँगै स्यानपावरको रोक्का, युवा अनी तथा छनोट राहदानी विभाग कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन वैदेशिक रोजगारप्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुनेछ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रियालाई सरल, व्यवस्थित बनाइ ठगी नियन्त्रण गर्न हालसम्म १९ वटा सरोकारवाला निकायलाई अनलाइन सञ्जालमा आबद्ध गरेको हो। कारोबार दैनिकबाट