ङिस्याङ गाउँपालिका–१ भ्रातङस्थित स्याउ फर्ममा राखिएको राष्ट्रिय झण्डाको बिहीबार तस्वीर खिंच्दै बेल्जियन। यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक फोटो खिंच्नुका साथै रमणीय दृश्य अवलोकन गर्नेको संख्या वृद्धि भएको छ। तस्वीर: नवीन लामिछाने/रासस