माघ १९ । कोरोना भाइसरका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ।
कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। कोरोनाका काराण ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएका छन्।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो। चीन भने यो भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ भने १४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।