भेरी नगरपालिका–९ घोरनेटास्थित सामुदायिक वन समूहबाट २० वर्षपछि त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई दाउरा काट्न अनुमति दिइएकाले पुर्जी लिएर दाउरा सङ्कलन गरिँदै। तस्वीर: हेमन्त केसी/रासस
दाउरा सङ्कलन गरिँदै स्थानीयवासी