शिवालय गाउँपालिका–१ र छेडागाड नगरपालिका–१३ बीचमा रहेको छेडागाड खोलामा निर्माण गरिएका दुई पुल। सो ठाउँमा रहेको बेलिब्रिजलाई अर्को ठाउँमा निर्माण गर्न सके आर्थिक रुपमा कम भार पर्ने देखिन्छ। तस्वीर: हेमन्त केसी/रासस