काठमाडौं, माघ २६ । सम्पदाप्रेमिका लागि लक्षित गर्दै पर्यटन मन्त्रालयले उपत्यकाका विश्व सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्ने भएको छ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले साइकल लेन निर्माण गर्न योजना बनाइरहेको बताए।
‘७ वटा विश्व सम्पदालाई एक अर्कामा जोड्न साइकल लेन निर्माण गर्न लागीएको हो’, उनले भने, ‘यसबारे पर्यटन व्यसायीहरु सग पनि छलफल गरिरहेका छौ।’