पाल्पाको रामपुर नगरपालिकास्थित बहखोलामा डोकाबाट माछा समाउँदै महिला। यहाँका महिलाहरू फुर्सदको समयमा विभिन्न खोलामा यसरी नै माछा खोज्ने गर्दछन् । तस्बिर : पवित्रा घिमिरे/रासस
माछा मार्न जाउँ न कान्छी बहखाेलामा