मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ महोत्सवसँगै स्की समेत गरेको छ। तस्वीर: नवीन लामिछाने/रासस
स्कीमा रमाउँदै नेपाल क्लाइम्बीङ टिम
