काठमाडौं, फागुन ४ । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर अधिकारीका अनुसार न्यायाधीश अम्बरराज पौडेलको इजलासमा बहस चलिरहेको छ। ‘बहस सकियो भने फैसला हुन सक्छ’, उनले भने।
महराको मुद्दामा अन्तिम सुुनुवाइ जारी, आजै फैसला हुन सक्ने

फाइल फोटो