गोप्रो क्यामेरामार्फत सवारीचालकको गतिविधि नियाल्दै चितवनका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट। सवारीचालकहरूले चेकजाँचका क्रममा ट्राफिक प्रहरीमाथि अपशब्द बोल्ने र दुर्व्यवहार गर्न खोज्नेजस्ता गतिविधि बढेपछि ट्राफिक प्रहरीले चितवनमा पहिलोपटक गोप्रो क्यामेरा प्रयोग गरेको हो। यो क्यामेराको प्रयोगबाट सवारीचालकले ट्राफिक प्रहरीसँग गर्ने क्रियाकलापको रेकर्ड राख्ने काम गर्छ। तस्बिर : विनोद अनुज/लगातार न्युज
गोप्रो क्यामेराबाट गतिविधि नियाल्दै
