तेहरान, फागुन ११ । कोरोना भाइरसको त्रासका कारण इरानामा स्कुल, विश्वविद्यालय र सांस्कृति केन्द्रहरू बन्द गरिएका छन्। इरानाका अधिकारीहरूका कारण इरानमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ।
मार्काजी प्रान्तका गभर्नर अली अगाजादेह ले शनिबार अरक सहरमा एकजनाको मृत्यु भएको बताए। इरानी अधिकारीहरूका अनुसार ती व्यक्ति मुटुका रोगी थिए।