टर्की, फागुन ११ । इरान र टर्कीको सीमामा ५.७ म्याग्नीच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ। केही व्यक्तिहरु अझैँ पनि भत्किएको भवनमुनि रहेको टर्की सरकारले जनाएको छ।
उक्त भूकम्प जमिनबाट १० किलोमिटर गहिराईमा गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। एजेन्सी