चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ। नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ। नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ। तस्वीर: सौराहाका गाइड सन्तकुमार तामाङ