भेरी नदीमा पुल नहुँदा सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ नाम्रा र सुर्खेत सिम्ता गाउँपालिका कालीखोलाका स्थानीयवासी र विद्यार्थीहरु वर्षौदेखि डुङ्गाको सहारामा वारपार गर्दै। तस्वीर: हेमन्त केसी/रासस
विद्यार्थी डुङ्गाबाट वारपार