दोलखा, असार २ । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ।
मंगलबार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का दोलखा आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ।