मंसिर ३, २०८१
अभिनेत्री स्वस्तिमा खड्काले आफू गैरकानुनी एपबाट टाढा रहेको बताएकी छन् । आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेको विषयमा उनले आपत्ति समेत प्रकट गरेकी छन् ।